काठमाडौँ, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वातावरण प्रदुषणको मूख्य कारण गुट्का र प्लास्टिकको प्रयोग भएकाले त्यसलाई तत्कालै निशेध गर्नुपर्ने बताउनुभएको छ । आजको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले गुट्का र प्लास्टिकका खोलका कारण फोहोर अत्याधिक हुने गरेको बताउनुभयो । उहाँले प्लास्टिकको खोललाई अतिरिक्त…