काठमाडौँ, २३ माघ । देशमा नै रोजगारी, आत्मनिर्भर, दक्ष जनशक्ति उत्पादन लगायतका विषयलाई समेट्दै सरकारले युवा तथा विद्यार्थीको भाग्य र भविष्यको सुनिश्चितताको बाटो अवलम्बन गर्ने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा तथा विद्यार्थी संगठन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मंगलबार उक्त विषयमा व्यापक छलफल भएको हो । युवा विद्यार्थीहरुले…