भक्तपुर, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न मौदानमा जमिन छ कि छैन भन्ने भन्दा पनि दिमागमा छ कि छैन भन्ने महत्वपूर्ण हुने बताउनुभएको छ । आज भक्तपुर (आइटिएफ) तेक्वान्दो संघले आयोजना गरेको पाँचौ भक्तपुर अन्तरविद्यालय (आइटिएफ) तेक्वान्दो प्रतियोगिताको समापन कार्यक्रममा…