गुण्डागर्दीको राजनीतिमा नेविसंघ : पोखरा महानगरपालिकाको गाडीमा आगजनी

पोखरा, १९ माघ । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ आउनै लागेको स्ववियु चुनामा हार्ने डरका कारण ध्वंससात्मक राजनीतिमा लागेको छ । नेविसंघले आज पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारमा रहेको घरेलु कार्यालय नजिक पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडी जलाएको छ । शनिबारको बिहानै उक्त गाडी पोखरा महानगरपालिकाका शिक्षा…