सरकारी अधिकारीको सहभागितामा २९७ औं पृथ्वी जयन्ती

काठमाडौं, २७ पौष । सरकारी अधिकारीहरुको सहभागितामा आज २९७ औं पृथ्वी जयन्ती मनाइएको छ । कमलादीस्थित प्रज्ञा भवनबाट बाजागाजासहित शुरु भएको र्‍यालीमा उपप्रधानन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री गोकुल बास्कोटा सहभागी भएका छन् । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि।सं। १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई…