कांग्रेसकाे अवराेधका कारण प्रतिनिधिसभा बैठक सर्‍याे

काठमाण्डौ, १७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गराएको छ । संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर विरोध जनाएपछि कांग्रेस सांसद मिनेन्द्र रिजाललाई सभामुखले बोल्ने समय दिएका थिए ।रिजालले आफ्नो भनाई सक्दै संसद बैठक अगाडि बढ्न नसक्ने भनेपछि कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गराएका हुन् । बैठकलाई सम्बोधन गर्ने क्रममा…