विश्व वौद्धिक सम्पत्ति संगठनका महानिर्देशक गुरी र उद्योगमन्त्री यादवबीच भेटवार्ता

कात्तिक ७, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र विश्व वौद्धिक सम्पत्ति संगठनका महानिर्देशक फ्रान्सिस गुरीबीच भेटवार्ता भएको छ । भेटमा बौधिक सम्पति सम्बन्धी पुरानो कानून पुनर्विचार गर्दै राष्ट्रिय हित अनुकूल नयाँ ऐनमा काम भइरहेको जानकारी  गराएको मन्त्री यादवले बताए ।नेपाललाई वौद्धिक सम्पति सम्बन्धित नयाँ कानून, जनतचेतना, जनशक्ति निर्माण र यसका लागि…