प्रधानमन्त्री ओलीको दशैं कार्यक्रम सार्वजनिक (सूचिसहित)

असोज ३१, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा, प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालीहरुको महान चाड विजया दशमी (टिका)को दिनको कार्यक्रम सार्वजनिक भएको छ । २०७५ असोज १ गते विहिवार, महानवमी (विहान झापा प्रस्थान र अपरान्ह काठमाण्डौ फिर्ता), चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमाजिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम, सम्माननी यप्रधानमन्त्री…