कुरामा हैन काममा ध्यान, निर्धारित समयमा आयोजना सम्पन्न हुनुपर्छ : सांसद बस्नेत

असोज २४, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास निर्माणका काममा कसैले कुरामा ध्यान नभइ काममा ध्यान दिनुपर्ने बताउँदै निर्धारित समयमा आयोजनाहरु सम्पन्न गर्न निर्देशन दिनभएको छ । आफ्नो कार्यकाल तथा राजनैतिक जीवन विकास निर्माण तथा राष्ट्र र राष्ट्रियताको पक्षमा समर्पित रहेको बताउँदै सांसद बस्नेतले आउने…