खारेज भएका यातायात व्यवसायीका बैंक खाता खुल्ला हुदैन : मन्त्री महासेठ

असोज १०, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले खारेज गरिएका यातायात  व्यवसायीका बैंक खाता खुल्ला नहुने बताएका छन । बुधबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुलाई जवाफ दिँदै उनले खारेज गरिएका यातायात  व्यवसायीका बैंक खाता खुल्ला गर्न कानुनी रुपमा प्रतिबन्ध लगाउने निर्णय भइसकेको स्मरण गराएका छन । मन्त्री महासेठले दुर्घटना वा मृतक बीमा…