सेवा, सुविधा र ज्याला तोकिए बमोजिम कार्यान्वयन नभए कडा कारवाही : मन्त्री विष्ट

असोज १४, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सेवा, सुविधा र ज्याला तोकिए बमोजिम कार्यान्वयन नभए कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ । नेपाल इलेक्ट्रिसियन सङ्घको नवौँ वार्षिक साधारणसभाको शनिवार उद्घाटन गर्दै उहाँले वर्तमान सरकार सदैव श्रमजीवि जनताको पक्षमा रहेको बताउनुभयो । मन्त्री विष्टले इलेक्ट्रिसियनले प्राप्त गर्ने सेवा, सुविधा र ज्याला तोकिएबमोजिम…