असोज १८ काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द खनालको बर्खास्ती माग गरेका छन् । गृहमन्त्री रामबहादुर थापा बादललाई भेटी उनीहरुले प्रहरी प्रमुख खनालको बर्खास्ती माग गरेका हुन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला…