दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ, ६ चैत । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ ।  प्रतिनिधिसभा राष्ट्रियसभा