असार २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसले डा. गोविन्द केसी र गंगामायाको सस्तो, अलोकप्रियताको बैसाखी टेकी आफ्नो राजनीति वचाउन खोजेको हो भने इतिहासको सवैभन्दा ठूलो दुर्भाग्य हुने बताएका छन् । आज संघिय संसदमा प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावका…