बजेटमा प्राथमिकीकरण गरेर ब्रेक थ्रू गरेका छौँ : मुख्यमन्त्री

असार १३, वुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बजेटमा प्रदेशको आवश्यकतालाई मध्यनजर गरी प्राथमिकीकरण गरी ब्रेक थ्रु गरेको बताएका छन् । आज बुटवलमा पत्रकारहरुसँगको अन्तरक्रियामा बजेट जनमुखी भएको भएता पछि प्रतिपक्षिले विरोध गर्नु दायित्व भएको बताउँदै प्रशासनिक जटिलताका कारण परिणाममुखी काम हुन नसकेको बताए । मुख्यमन्त्री पोखरेलले प्रदेशले चाहेको जनशक्ति प्रदेशले नै…