भक्तपुर २२ पुस । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले निर्वाचन भएको एक महिना वित्न लाग्दा पनि कांग्रेसलाई सत्ता छाड्न निकै गाह्रो भएको बताउँनु भयो । उक्त भनाईसूर्यविनायक नगरपालिका ९ एमाले वडा कमिटीले आयोजना गरेको वधाई तथा सम्मान कार्यक्रममा नेता बस्नेतले राख्नु भएको हो । कुकुरले बरु हड्ी सजिलै छोड्ला कांग्रेसलाई सत्ता छोड्न गाह्रो भएको व्यवहारमा…