काठमाडौंको ३१ वडा एमाले निर्वाचन परिचालन कमिटीमा भट्टराई

काठमाडौं,१९ चैत्र । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ एमाले काठमाडौंले संगठनको आन्तरिक अभियानलाई जिल्लाभर तीव्र पारेको छ । काठमाडौंका सबै नगरपालिका र वडाहरुमा जिल्ला कमिटीले तय गरेको कार्यतालिकाअनुसार एमालेले चुनावी अभियान अघि बढाएको हो ।यसैक्रममा महानगरपालिकाको ३१ वडामा एमालेको वडा कमिटीले आज वुहत बुद्धिजीवीहरुको भेला आयोजना ग¥यो । सो भेलामा एमालेका सचिव…