एमालेको अभियानमा मोर्चाको छट्टपट्टीः अभियान विथोल्न छापामार शैलीमा बन्द र चक्काजाम

काठमाण्डौ २२ फागुन । निकै लामो समयदेखि नै एमालेले मेची–महाकाली अभियान शूरु गर्ने तय गरेको थियो । त्यही योजना अनरुप हिजोबाट एमालेले अभियान झापाको विर्तामोडबाट एमालेले कार्यक्रम शूरुवात गरिसकेको छ । एमालेको कार्यक्रममा व्यापकरुपमा जनसहभागिता देखिएको छ । एमालेको कार्यक्रममा जनताको सहभागिता देखेर आतिएका केही मधेसवादी दलहरुले एमालेको कार्यक्रम विथोल्ने सोच अनुसार नै अहिले आएर…