मोर्चाले प्रधानमन्त्रीसंगको छलफलमा घोषित स्थानीय तहको निर्वाचन रोक्ने माग राख्यो

फागुन २५, काठमाडौं । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बीचको बैठक सम्पन्न भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो । सप्तरी घटनापछि सिर्जित परिस्थितिको समीक्षा गर्न प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई बालुवाटारमा बोलाएका थिए । बैठकमा मोर्चाका नेताहरुले बैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको…