लहान, १६ फागुन । देशम गृहमन्त्री विमलेन्द्र निधि छन् । निधि नेपाली कांग्रेसका नेता पनि हुन् । उनको प्रमुख काम देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नु हो । तर, उनी आफै प्रमुख प्रतिपक्ष पार्टीका कार्यक्रमलाई विथोल्ने निर्देशन दिदै हिडिरहेका छन्, देशमा कसरी शान्ति सुरक्षा कायम हुन सक्छ । सरकारले निर्वाचन घोषणा गरिसकेको अवस्थामा गृहमन्त्रीको…