काठमाडौं, १४ फागुन । राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका नदेखिएको र माओवादीको पछि मात्रै लागेकाले जनतामा कांग्रेसको साख गिर्दै गएको निष्कर्ष निकाल्दै केन्द्रीय सदस्यहरुले तत्काल केन्द्रीय समितिको बैठक बोलाउने पार्टी सभापति देउवालाई प्रेसर दिन हस्ताक्षर संकलन अभियान चलाएका छन् । पार्टी सभापति देउवाका निर्णयहरुले आमजनतामाझ पार्टी अलोकप्रिय बन्न पुगेको भन्दै तत्काल बैठक बोलाउनका लागि हस्ताक्षर अभियानमा…