काठमाडौँ, २९ माघ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित गर्न सकिने बताएका छन । एमाले पार्टीद्वारा केन्द्रीय कार्यलयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले – “संविधान कार्यान्यवयनका लागि सहयोग पु¥याउने उद्देश्यले पार्टीले मेची–महाकाली अभियान सञ्चालन गर्न लागेको वताए । कार्यक्रममा सङ्घीय समाजवादी फोरमका नेता गुलाव…