ग्रिन फाइनान्सअन्तर्गत बाँसजन्य उद्योगमा बैंकहरूले लगानी बढाउन सक्छन् : गभर्नर अधिकारी 

काठमाडौँ, १६ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’अन्तर्गत बैंक वित्तीय संस्थाले बाँसजन्य उद्योगमा लगानी बढाउन सक्ने बताएका छन् ।  आजदेखि खोटाङको सदरमुकाम दिक्तेलमा आयोजित ‘प्रथम बाँस सम्मेलन २०८१’को उद्घाटन सत्रमा गभर्नर अधिकारीले राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई ग्रिन फाइनान्सिङमा जान प्रेरित गरेको भन्दै यसअन्तर्गत बाँसजन्य उद्योग उपयुक्त विकल्प हुन सक्ने…