यातायात क्षेत्रका समस्या हल गर्न सरकार प्रयत्नरत छ : मुख्यमन्त्री लामा

काठमाडौँ, १७ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले यातायात क्षेत्रका समस्याहरु हल गर्न सरकार प्रयत्नरत रहेको बताएका छन् । आज नारायणी यातायात व्यवसायी संघ हेटौंडाको ३६ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यातायात व्यवसायीको विगतदेखिको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताए । मुख्यमन्त्री लामाले यातायात व्यवसायीलाई समस्या बनाइरहेका ऐन,…