युवा जनशक्तिको पलायन हुनबाट जोगाउन राष्ट्रपति पौडेलको आग्रह

कास्की, १७ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्ने मात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोटसहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गरेका छन् ।   श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव २०८१ एवम् देवालय सराङकोट धामको उदघाट्न समारोहमा समारोहलाई सम्बोधन गर्दै उनले जनताको…