दाङको समृद्धिका लागि दीर्घकालीन एजेण्डासहित महासचिव पोखरेल चुनावी मैदानमा: यस्ता छन् प्रतिबद्धता

दाङ, १५ माघ । नेकपा (एमाले)का महासचिव तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शङ्कर पोखरेलले आगामी निर्वाचनका लागि दाङको समग्र विकासलाई केन्द्रमा राख्दै आफ्ना चुनावी एजेण्डा सार्वजनिक गर्नुभएको छ । दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने वाचा पूरा गरेको स्मरण गराउँदै पोखरेलले आफू संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गर्दै दाङको पूर्वाधार विकासको…