जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय हो : वनमन्त्री

काठमाडौँ, २ फागुन । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय भएको बताएका छन् । अज पोखरा विश्वविद्यालय स्कुल अफ इन्भारोमेन्ट साइन्स एन्ड म्यानेजमेन्टले शुक्रवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री ठकुरीले विकसित देशहरूका कारण नेपालले जलवायु परिवर्तनको असर भोग्नुपरेको भन्दै जनवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय भएको…