काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले पोखरामा भएको बेलुन विस्फोटको घटनाको छानबिन हुनुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले शनिबार पोखरा भ्रमण वर्ष, २०२५’ को लोगो अनावरणका क्रममा बेलुन पड्कँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखर महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटना छानबिनको माग गरेका हुन् । उनले भने, “यो…