द्रुतमार्गबाट प्रतिस्थापन विधेयक पारित गर्ने सत्तापक्षको तयारी 

काठमाडौँ, १७ माघ । सरकारले ल्याएका ६ वटा अध्यादेशका विषयमा सत्ता र प्रतिपक्ष आसन्न संसद् बैठकमा आमनेसामने हुने भएका छन् । अध्यादेशको प्रतिरक्षाका लागि सत्तापक्ष र विरोधमा प्रतिपक्षी दलले योजनाबद्ध तयारी गरिरहेका छन् । सरकारले भने प्रतिपक्षी दलहरूबाट अध्यादेशको विरोध लामो समय हुने अनुमानसाथ प्रतिस्थापन विधेयकलाई द्रुतमार्गबाट टुंग्याउने योजना बनाएको छ । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार सुरु…