कास्की, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आम नागरिकले बोलेका कुरा नै आफ्नो कुरा रहेको बताएका छन् । कास्की जिल्ला अदालतले तोकेको धरौटी बदरको माग गर्दै सोमबार उच्च अदालत पोखरामा निवेदन दिएपछि उनले बोल्ने समय आएपछि मात्र बोल्ने बताएका छन् । उच्च अदालत पोखरा पुगेर लामिछानेले साधारण तारेखमा बसी मुद्दा…