सुशासन कायम गर्न अध्यादेश : मन्त्री गुरुङ

काठमाडौँ, १२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न सरकारले अध्यादेश ल्याएको बताएका छन् । शुक्रबार मध्यनेपाल नगरपालिका–३, सोतीपसलस्थित मंगला माध्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रम उनले सुशासनबिना विकास नहुने भएकाले सरकारले अध्यादेशमार्फत १३ वटा कानुन संशोधन गरिएको बताए । सरकारका प्रवक्ता समेत रहेका गुरुङले संविधान संशोधन राष्ट्रिय सहमतिमा मात्रै हुने…