बागमतीमा सर्वदलीय बैठक बस्दै

मकवानपुर, २२ माघ । बागमती प्रदेश सभा सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरूबिच  प्रदेशसभा सञ्चालनका लागि मंगलबार सर्वदलीय बैठक बस्ने तय गरिएको हो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले मंगलबार अपराह्न ३ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रदेशसभाको माघ २३ गते बिहान ११ बजे बैठक आह्वान गरिएको…