काठमाडौँ, १७ माघ । पूर्वसांसद प्रमोद साहले जनता समाजवादी पार्टी (जसपा) छाडेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीमा प्रश्न उठाउँदै साहले राजीनामा दिएका हुन् । उनले आफूले सचिव पदमा उमेदवारी दिइसकेपछि अध्यक्ष यादवले चुनाव रोकेर मनोमानी नियुक्ति गरेको र पार्टीलाई एकाधिकारमा चलाइरहेको आरोप लगाएका छन् । साह ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही १ मा राजपाबाट निर्वाचित…