काठमाडौँ, ८ माघ । एमाले महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको उल्लेख गर्दै बलियो राष्ट्रिय शक्ति हुन नदिने खेल भइरहको दाबी गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको बहस’ शीर्षककाे लामो स्टाटस प्रकाशित गरी भूराजनीतिक द्वन्द्वको खेलले एमालेलाई कमजोर गराउने प्रयार गरिरहेको उल्लेख गरेका छन् । ‘अहिले नेकपा(एमाले) र त्यसको…