काठमाडौँ, १३ पौष । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ –तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन् । आज मन्त्री दाहालले द्रुतमार्गको प्रस्थान विन्दु मानिएको खोकनादेखि बुङ्मती हुँदै फसिडोल सम्मको अवलोकन एवम् निरीक्षण गर्दै देखिएका समस्या र चुनौती समाधानतर्फ लाग्ने बताएका हुन् । उनले भने, ‘यो फाष्ट ट्र्याक तराई र…