काठमाडौँ, १५ पौष । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारमा सहभागी दुई प्रमुख पार्टी कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताएका छन् । आज नेकपा (एमाले) दाङ प्रचार तथा प्रसार विभागले घोराहीमा आयोजना गरेको कार्यक्रममा पोखरेलले अस्थिरता अन्त्यका लागि ठूला दल मिलेर सरकार बनाइएको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान…