सबै पर्वलाई जीवन्त राख्नु हामी सबैको दायित्व हो : सभापति देउवा

काठमाडौँ, ४ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका छन् । गाईजात्राका अवसरमा शुभकामना व्यक्त गर्दै उनले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको बताए । सभापति देउवाले लोकतन्त्रमा मात्रै सबै जातजाति,  भाषाभाषी तथा  धर्म र संस्कृतिले समान…