चाडपर्वलाई साझा राष्ट्रिय सम्पत्तिका रूपमा स्वीकार गर्न सक्नुपर्छ : सभामुख

काठमाडौँ, ४ भदौ । सभामुख देवराज घिमिरेले नेपालमा मनाईने विभिन्न चाडपर्वहरुलाई साझा राष्ट्रिय सम्पत्तिका रुपमा स्वीकार गर्नुपर्ने बताएका छन् । गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गरेका छन् । प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेकोउल्लेख गर्दै उनले गाईजात्राले नेपालीमा नयाँ…