भक्तपुर, २७ साउन । ‘आफ्नो गाउँ, आफै बनाउँ’ अभियान जस्तै सूर्यविनायक नगरपालिका वडा नं. ७ मा विकास संरक्षण तथा प्रवर्द्धन अभियानले तिव्रता पाएको छ । सामान्यतया तीन तहको सरकार तथा दातृनिकायबाट प्राप्त बजेटबाट विकास निर्माण हुने तर त्यसको संरक्षण तथा प्रवर्द्धन नहुँदा भएका विकासहरु कुरुप हुने गरेका छन् । आफ्नो घर छेउछाउ आफैले विकासको संरक्षण र…