राष्ट्रपतिको स्विट्जरल्यान्ड र जर्मनी भ्रमण फलदायी र सफल : परराष्ट्र मन्त्रालय

काठमाडौँ, ५ असार । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण फलदायी र सफल रहेको जनाएको छ ।  राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव सेवा लम्सालले राष्ट्रपतिले स्विट्जरल्यान्डमा नेपाल स्विट्जरल्यान्डबीच द्विपक्षीय सहयोग, उच्चस्तरीय भ्रमणको आदान प्रदान,सांस्कृतिक एवं जनस्तरको सम्बन्ध विस्तार लगायतका द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा छलफल भएको…