राजदूतको नियुक्तिलाई व्यवस्थित बनाइन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरि हित हुने गरी राजदूतहरूको नियुक्ति हुने स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रको सर्वोपरि हित हुने…