चार दशकअघिको नेतृत्व फेरि प्रतिस्पर्धामा

काठमाडौँ, २९ जेठ । चार दशकयता पटकपटक पार्टी र सरकारको नेतृत्व तहमा रहेका माधवकुमार नेपाल र झलनाथ खनालले फेरि एकीकृत समाजवादीको अध्यक्ष बन्ने कसरत थालेका छन् । असार १६ देखि काठमाडौंमा हुने समाजवादीको महाधिवेशनमा उनीहरू नै अध्यक्षको आकांक्षी देखिएका हुन् । समाजवादीको वर्तमान अध्यक्ष रहेका नेपाल पूर्ववर्ती पार्टी एमालेमा तीन पटक महासचिव (२०५० मदन भण्डारीको निधनपछि, २०५४,…