काठमाडौँ, २६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले विसं. २०८४ सम्म सरकार बनाउन र गिराउन कतै आँखा नलगाउने भूमिकामा रहने बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले चुनावमा पाएको मतअनुसार सरकारमै रहनुपर्ने भए पनि केही राजनीतिक दलहरूले प्रतिवद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको बताए । कांग्रेसले विसं. २०८४ सम्म सरकार…