प्रधानमन्त्री प्रचण्ड संघीयताविरोधी हुन् : मुख्यमन्त्री यादव

काठमाडौँ, १४ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीयताविरोधी भएको अरोप लगाएका छन् ।  आज आ.व २०८०/०८१ को स्थानीय तहलाई दिने स–सर्त अनुदान वितरण तथा विभिन्न मन्त्रलायबाट हुने रकमान्तरको सम्बन्धमा नेकपा (एमाले), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले बुझाएको ध्यानाकर्षणपत्र बुझेपछि मुख्यमन्त्री यादवले अहिले संघीयताको विरोधी…