काठमाडौँ, ८ जेठ । प्रतिनिधिसभा बैठक यही जेठ ११ गतेसम्मका निम्ति स्थगन गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच मंगलबार केही बेर बैठक सञ्चालन गरियो । प्रतिपक्षको विरोधबीच सभामुख देवराज घिमिरेले संसद्को काम–कारबाही अघि बढाएका थिए । आजका निम्ति तय सबै कार्यसूचीमा भने उनी प्रवेश गरेनन् । सभामुख घिमिरेले जेठ ११ गतेको…