प्रहरी नायव निरीक्षकमा १६९ जना बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ, ९ जेठ । प्रहरी प्रधान कार्यालयले १६९ जनालाई प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस गरेको छ । कार्यालय मातहतको बढुवा समितिको बुधबार बसेको बैठकले प्रहरी सहायक निरीक्षकहरूको बढुवा गर्ने निर्णय गरेको हो ।  https://everestmission.com/2024/05/22/12/286541/