काठमाडौ ४ जेठ । संसद भवनमा बसेको विपक्षी दलको संयुक्त बैठकले संसदीय छानबिन समिति बनाउनुपर्ने विषयमा जोड दिएको छ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि समिति गठन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।शाहीका अनुसार बैठकमा सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर पनि छलफल भयो ।…