कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

काठमाडौँ, २६ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।  पार्टीले वैशाख भोलि (बिहीबार) दिउँसो २ बजेका लागि दलको बैठक बोलाएको हो । बैठक संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ ।  संसद्को बजेट अधिवेशन सुरु हुने अघिल्लो दिन दलको बैठक बोलाइएको हो । बैठकमा बजेट अधिवेशनभर पार्टी…