एकीकृत समाजवादीले तीनवटै बैठक सार्‍यो

काठमाडौँ, २४ वैशाख । नेकपा (एकीकृत समाजवादी) को स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सरेको छ ।  पार्टीको प्रचार विभागले सोमबार पठाएको सूचना अनुसार आन्तरिक तयारी नपुगेका कारण वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिटब्युरो तथा वैशाख ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी सरेको हो ।  यसअघि क्रमशः वैशाख २६,…