काठमाडौँ, २१ वैशाख । एमालेका नेता पार्वत गुरुङले पुरानो गठबन्धनले देश बर्बाद बनाएको आरोप लगाएका छन् । आज पत्रकार महासंघको २७ औं महाधिवेशन समारोहमा बोल्दै उनले पुरानै गठबन्धनले जस्तो नयाँ गठबन्धनले काम गरे जनताले नसहने बताए । एमालेले देश र जनताको समृद्धिका लागि मिसन ८४ अभियान चलाएको उनले जिकिर गरे । उनले भने, ‘पुरानो गठबन्धनले…